दफा ४३६
लिखत गर्नु पर्ने

(१) यस परिच्छेद बमोजिम कुनै सम्पत्ति बन्धकीको रूपमा दिँदा कानून बमोजिम लिखत गर्नु पर्नेछ ।
(२) बन्धकीको लिखत गर्ने व्यक्ति कानून बमोजिम सक्षम हुनु पर्नेछ ।